आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२८ फाल्गुन २०७९, आईतवार १५:०६
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६।८० को अंकले घटेर १९७५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै, गुडविल फाइनान्सको डिभेन्चरको शेयर मूल्य ६ दशमलव ५५ प्रतिशतले सबैभन्दा बढी घटेको छ ।
त्यस्तै, हिमालयन बैंक, नेपाल इन्स्योरेन्स, खप्तड लघुवित्त, आदर्श लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।