इसेवा मार्फत आज सिटिजन लाइफले बीमा शुल्क बुझाउँदा झ्याप्प क्यासब्याक पाइने
२५ फाल्गुन २०७९, बिहीबार १२:१७
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहको लागि नयाँ स्किम ल्याएको छ ।
इन्स्योरेन्सका बिमितले आज १२ बजेदेखि १ बजेसम्ममा ईसेवाबाट सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गरी ५ प्रतिशत २ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।