आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२३ फाल्गुन २०७९, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १४ दशमलव ९१ को अंकले बढेर १९५२  को विन्दुमा कायम भएको छ ।

शेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घट्न पुगेको छ । आज सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य ५ दशमलव १८ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, नबिल इक्युटी फण्ड, समिट लघुवित्त, कुमारी धनबृद्धि योजना, सामलिङ पावर कम्पनी लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*