प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

२३ फाल्गुन २०७९, मंगलवार १२:५९

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्द सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आज अधिवक्ता ज्ञानेन्द्र आरनले रामेछापका कल्याण बुढाथोकी सहित १४ जनाको तर्फबाट प्रचण्ड विरुद्द रिट दर्ता गराएका हुन् ।

एक सर्वजनिक कार्यक्रममा प्रचण्डले जनयुद्दमा मृत्यु भएका मध्ये ५ हजार जनाको जिम्मेवारी आफुले लिने सार्वजनिक अभिव्यक्ति दिएपछि प्रचण्डलाई पक्राउ गरि छानविन तथा अनुसन्धानको कार्य अघि बढाई कारवाही गर्न माग गर्दै रिट परेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*