राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेश
२१ फाल्गुन २०७९, आईतवार १६:४२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८र०७९को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।