सूर्यज्योति लाइफ इन्स्योरेन्सका संचालक अग्रवालद्वारा राजिनामा

१९ फाल्गुन २०७९, शुक्रबार १०:४७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका विज्ञ संचालक जयन्त कुमार अग्रवाललले राजिनामा दिएका छन् ।

अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनीको संचालक पदबाट राजिनामा दिएकोमा कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*