दुई महिनामै अर्थमन्त्रालयबाट बाहिरिए विष्णु पौडेल, लगानीकर्ता निराश

१५ फाल्गुन २०७९, सोमबार १३:०७

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेर्न निर्णय गरेसँगै अप्ठेरोमा परेको सत्ता गठबन्धनबाट अन्ततः एमाले बाहिरिने निर्णय गरेको छ । आज विहान बसेको सचिवालयको बैठकले एमालेले यस्तो निर्णय गरेको हो।

नयाँ निर्णयसँगै लगानीकर्ताले आशा गरेका अर्थमन्त्री विष्णु पौडेल समेत अर्थमन्त्रालयबाट बाहिरिएका छन् । उनले दई महिनाको अवधीमा खासै काम नगरी बाहिरिन लागेका हुन् । सुरुवाती चरणमा अर्थमन्त्रमा सुधारको प्रयास गरेपनि सफलता हात लाग्न बाँकी रहँदै मन्त्री पौडेल बाहिरिएका हुन् । २०७९ साल पुस १२ गते उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका पौडेलले आज राजिनामा गर्दैछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*