नेप्सेमा थप साढे ११ लाख कित्ता बोनस शेयर सूचीकृत

१४ फाल्गुन २०७९, आईतवार १४:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको । बैंकको साधारण सभाबाट पारित भएको ९ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*