राष्ट्रपतीको लागि ओलीले दिए माधव नेपाल र सुवास नेम्वाङको नाम

१० फाल्गुन २०७९, बुधबार १६:२६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि सुवास नेम्वाङ र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेका छन् ।

आज बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*