अन्नप्रासन्नमा हेमराजले छोरीलाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

१० फाल्गुन २०७९, बुधबार १४:५७

काठमाडौं । पछिल्लो समय नेपालमा बिवाह, ब्रतबन्ध, जन्मदिन लगायतका अन्य अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढेको छ । यसै क्रममा कचंनपुर जिल्लाको पुर्नबास पुनर्बास नगरपालिका ९ का हेमराज क्षेत्रीले छोरीको भात खुवाइमा रिलायबल नेपाल लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

आफ्नो सन्तानको उज्वल भविष्यको लागि बीमामा बचत र भविष्यको आर्थिक सुरक्षा प्राप्त गर्ने भएकोले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएको क्षेत्री दम्पतिको भनाई छ । हेमराज क्षेत्रीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइबिआरडि शाखाबाट रिलायबल सुलभ बाल जीवन बीमा प्लस खरिद गरेका हुन् ।

यस बीमा योजनामा घातक रोग सुबिधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु लाभ सुविधा, आर्थिक आय सुविधा र बीमा शुल्क छुट सुविधाहरु उपलब्ध रहेको रिलायबल लाइफ आइबिआ डि शाखाका शाखा प्रमुख शंकर जैशीले जानकारी दिएका हुन ।

One thought on “अन्नप्रासन्नमा हेमराजले छोरीलाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

  1. pradip khadka says:

    HAMI PAISA NAHUNELE KHABR PADHERAI CHITTA BUJHAUNU PARXA.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*