नेको इन्स्योरेन्सद्धारा बीमादाबी फर्छौट गर्न अनुरोध

२४ माघ २०७९, मंगलवार १०:३३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन बीमितलाई अनुरो गरेको हो ।

उक्त कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमादाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु आजको मितिले ३५ दिन भित्र सम्ममा सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

 

झाउन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*