आइएमई जनरल इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
१८ माघ २०७९, बुधबार १६:४५
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यहि माघ २५ गतेदेखि २७ गतेसम्म सो तालिम सञ्चालन गर्ने भएको हो ।
उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र कार्यालयमा निवेदन सहित आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।