विवहामा छोरीलाई बीमा पोलिसी उपहार
काठमाडौं । आज भोली बचत सुरक्षा र लगानीको लागी जीवनबीमा पोलिसी उपहार को प्रचलन बसेको छ यसैबीच मिति २०७९ माघ ५ गते, रामग्राम न।पा। वडा ३, नवलपरासी निबासी समाजसेवी, क्षेत्री समाज नेपाल रामग्राम नगरसमिती अध्यक्ष, बार्ड नं। ३ का वडा सदस्य एबम्, कार्यपालिका सदस्य नानु खड्का एवम् किरण कुमार खड्का ज्यू,बाट आफ्नो छोरी स्वेतलाना देवी खड्का एवम् ज्वाइ टाइसन भण्डारीलाई दाम्पत्य जीवनको शुभकामना संगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि। परासी शाखा कार्यलयबाट १० लाख रुपौयाको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी उपहार प्रदान गरेको हो ।
उक्त बैबाहिक कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाका शाखा प्रवन्धक दिपक थापा क्षेत्रीले बीमाले जीवन रहदा र नरहदा पनी साथ दिने बताउदै जीवनमा बचत र सुरक्षाको महत्व दर्शाउदै नयाँ दम्पत्तीलाई शुभकामना प्रदान गरे । कार्यक्रममा एजेन्सी म्यानेजर श्री सनद बहादुर बर्मा ज्युले सहजीकरण संगै एजेन्सी म्यानेजर विष्णुमाया राना, एजेन्सी म्यानेजर विमला अधिकारी, राजकुमार रेश्मी ले शुभकामना प्रदान गरे ।शुभ विवहाको अवसरमा छोरीलाई दश लाखको बीमा पोलिसी उपहार दिएको हो ।
आज भोली बचत सुरक्षा र लगानीको लागी जीवनबीमा पोलिसी उपहार को प्रचलन बसेको छ यसैबीच मिति २०७९ माघ ५ गते, रामग्राम न।पा। वडा ३, नवलपरासी निबासी समाजसेवी, क्षेत्री समाज नेपाल रामग्राम नगरसमिती अध्यक्ष, बार्ड नं। ३ का वडा सदस्य एबम्, कार्यपालिका सदस्य नानु खड्का एवम् श्री किरण कुमार खड्का ज्यू,बाट आफ्नो छोरी स्वेतलाना देवी खड्का एवम् ज्वाइ टाइसन भण्डारी लाई दाम्पत्य जीवनको शुभकामना संगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि। परासी शाखा कार्यलयबाट १० लाख रुपौयाको सिटिजन शुभारम्भ योजना बीमा पोलिसीउपहार प्रदान गरे ।
उक्त बैबाहिक कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाका शाखा प्रवन्धक दिपक थापा क्षेत्रीले बीमाले जीवन रहदा र नरहदा पनी साथ दिने बताउदै जीवनमा बचत र सुरक्षाको महत्व दर्शाउदै नयाँ दम्पत्तीलाई शुभकामना प्रदान गरे । कार्यक्रममा एजेन्सी म्यानेजर श्री सनद बहादुर बर्मा ज्युले सहजीकरण संगै एजेन्सी म्यानेजर विष्णुमाया राना, एजेन्सी म्यानेजर श्री विमला अधिकारी, राजकुमार रेश्मी ले शुभकामना प्रदान गरे ।