यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
१ माघ २०७९, आईतवार १०:३४
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८३ पैसामा र विक्रीदर १३० रुपैयाँ ४३ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १४० रुपैयाँ ८५ पैसामा खरिद भईरहेको छ भने १४१ रुपैयाँमा ५० पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५८ रुपैयाँ ८८ पैसामा खरिद र १५९ रुपैयाँ ६१ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर