निर्धन उत्थान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएससी तह उत्तिर्ण गरेको हनुपर्नेु जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाको वेवासाईट https://www.nirdhan.com.np/career/ मार्फत आवेदन दिन सक्नेछन् ।