नेपाल बीमा प्राधिकरणका लोकेश काफ्ले सहायक निर्देशक पदमा बढुवा
२७ पुष २०७९, बुधबार १६:१२
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लोकेश काफ्लेलाई प्रथम सहायकबाट सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको छ ।
मंसिर २३ गते कार्यक्षमताको मूल्याङ्कनका आधारमा काफलोलाई प्राधिकरणले सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको हो ।