सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मृत्युदावी भुक्तानी मृत्युदावी भुक्तानी गरेको छ । संस्थाको हेम्जा शाखाले एक कार्यक्रमका माझ दिबाङ्गत बिमितका परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैया मृत्यदाबी रकम भुक्तानी गरेको हो । सोमबार हेम्जामा आयोजित दाबी भुक्तानी कार्यक्रममा पोखरा –१७ बिरौटाकि बिप्रशा लामिछनेको परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्रगत २०७८ साल साउन ३१ गते जिबन बीमा गर्नु भएकी लामिछनेको २०७९असोज २१ गते पोखराको रिजनल हस्पिटलम मृत्यु भयको थियो । १५ लाखको जिबन बीमा पोलिसी खरिद गर्नु भएकी लामिछनेले पहिलो र दोश्रो बर्षको गरी जम्मा १ लाख १९ हजार ८९२ रुपैया प्रिमियम भुक्तानी गर्नु भयको कम्पनिका हेम्जा शाखा प्रमुख सन्तोष पराजुलिले जानाकारी दिए ।
कार्याक्रममा कम्पनिका प्रमुख कार्याकारी अधिकृत पोशक राज पौडेलले लामिछानेका बुवा भरत राज लामिछने लाई उप्त मृत्युदाबी रकमको चेक हस्तान्तरण गरेका थिए । कारीब ५० जना एजेन्सी उपस्थित उप्त कार्यक्रममा कम्पनिका प्रमुख बजार अधिकृत भुषण रिमाल चिफ बिजनेस अफिसर सुनिल पोख्रेल तालिम बिभाग प्रमुख कुबेर पाठक लगायतले आफ्नो मन्तब्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन पोखरा एरियाका एरिया प्रबन्धक छबिलाल पौडेलले गरेका थिए ।