युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी वापतको रकम भुक्तानी

२१ पुष २०७९, बिहीबार १५:३८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी वापतको ५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखाले एक कार्यक्रमका माझमा मृत्युदाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बिमित तथा (अभिकर्ता) सुदिप देबकोटाकि श्रीमती नबिना थापाको मृत्यु पश्चात उनको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*