सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

१७ पुष २०७९, आईतवार १२:५४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले यस आर्थिक बर्षमा आफना शेयरधनीले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आ।व २०७८ र ०७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण पेश गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

सानिमा जनरल इन्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्स बनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*