रिलायवल नेपाल लाइफले व्यतित बीमा लेख नविकरणमा शत प्रतिशत छुट दिने

१३ पुष २०७९, बुधबार १४:३५

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ ।

कम्पनीले २०७९ पुस १२ गतेदेखि पुस ३० गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने बिलम्बन शुल्क पुर्ण रुपमा छुट प्रदान गरिने कम्पनीले जनाएको हो ।

उक्त अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

May be an image of text that says 'समय छँदै नविकरण गरी बेलैमा लाभ उठाउनुहोस विलम्व शुल्क ૧૦૦% छुट सिमित समयका लागि मात्रे रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेसहरु नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरुले २०७९ मंसिर ٩ गते देखि मंसिर २९ सम्म पुनर्जागरण नविकरण गरी विलम्व शुल्क ૧૦૦% छुट सुविधाको लाभ उठाउनुहोस अनलाईन भुक्तानी सुविधा khalti eSewa IMEpay renewal@reliablelife.com.np.i भुक्तानी गरेको भौचरको स्क्यान कपी इमेल गर्नुहोस। शर्तहरु: व्याज छुट गर्ने प्रयोजनका लागि वर्ष अगाडि देखि व्यतित भएका बीमा लेखहरुलाई मात्र समावेश गरिनेष। यस्तो छुट बीमा अवघि भरि एक पटक मात्र प्रदान गरिनेष। Reliable Life INSURANCE RellableForever 0 reliablelife.com.np 01-4523618, 01-4523630 Follow us on I'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*