नेपाल बीमा प्राधिकरणको संचालकमा कोशलचन्द्र सुवेदी नियुक्त

७ पुष २०७९, बिहीबार ११:०७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन मन्त्रालयको तर्फबाट संचालक समितिमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् ।

कानुन मन्त्रालयका आन्तरिक प्रशासन महाशाखा, आन्तराष्ट्रिय कानुन तथा सन्धि सम्झौता महाशाखाका कोशलचन्द्र सुवेदी  बीमा प्राधिकरणको संचालक समितिमा नियुक्त भएका हुन् ।
यसअघि प्राधिकरणको कानुन मन्त्रालयको तर्फबाट सुशील कोईराला संचालक थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*