नेपाल हाईड्रो डेभलपरद्धारा लाभांस प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति तय

३ पुष २०७९, आईतवार ११:५६

काठमाडौं । नेपाल हाईड्रो डेभलपर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौस १ गते बसेको सञ्चालक समितिको बैठकले १६ औ साधारण सभा पौस २९ गतेका दिन बस्ने भएको हो । सो सभा विहान ११ बजे लिसारा रिसेप्सन्स नक्साल, काठमाडौंमा हुने भएको छ ।

कम्पनीको गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद बोनस शेयर र 0 दशमलव २६३२ प्रतिशतले नगद लाभास (बोनश शेयरको कर सहित) वितरण गर्ने प्रस्ताव रहेको छ ।

साथै कम्पनीको १६ औ बार्षिक साधारण सभा तथा लाभांस प्रयोजनका लागि पौस ११ गतेका दिन एक दिनका लागि कम्पनीको शेयर दाखिल खारिज बन्द रहने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*