सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण

२ पुष २०७९, शनिबार १६:०४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको छ । पुतली सडकको न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो ।

कम्पनीको यसअघि कर्पोरेट कार्यालय कमलादीमा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*