आइएमई लाईफद्धारा मृत्यु दाबी बापतको रकम भुक्तानी

२२ मंसिर २०७९, बिहीबार १२:२६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीको गुल्मी शाखाले बीमित रिता पन्थिको डेङ्गिको कारण २०७९ भाद्र महिनामा निज प्रस्तावक स्वर्गिय पन्थिको मृत्यु भयो । सो मृत्यु पश्चात् आबश्यक प्रक्रिया पुर्याएर कागजात पेश भए अनुसार छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएकोमा एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्रीले आइएमई लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिईन ।

कार्यक्रममा गुल्मी शाखाका शाखा प्रमुख बिमल छन्तेलले स्वर्गिय रिता पन्थिको असमाहिक निधनले कम्पनी परिवार स्तब्ध भएको बताउदै आगामी दिनमा पढाइ खर्च स्वरुप सुप्रीया पन्थिले मासिक १ हजार रुपैयाँदरले रकम प्राप्त हुने जानकारी दिए । त्यस पश्चात बाकी किस्ता रकम छुट पाउने गरि बीमा समाप्तिमा बिमाङ्ग १ लाख रुपैयाँ र बोनस रकम समेत प्राप्त गर्ने उनले प्रस्ट पारे ।

बीमित यगुल्मी दरबार ५ गुल्मी निवासी रिता पन्थी प्रस्तावक बनी उनको छोरीको आईएमई लाइफ इन्स्योरेन्समा २०७ चैत्र महिनामा १ लाख बिमाङ्गको बाल उज्ज्वल जिबन बीमा गरकि थिईन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*