सानिमा लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१८ मंसिर २०७९, आईतवार ११:५०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बीमित ललित बहादुर रानाको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

बीमित कोहलपुर ११ निवासी रानाको असमायिक निधन भएको कारण उनकी श्रीमति रेशु रानालाई बीमा दाबी वापतको ३ लाख १५ हजार १९९ रुपैयाँ भुक्तानी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*