हिमालयन रि इन्स्योरेन्सद्धारा कर्मचारी माग
१८ मंसिर २०७९, आईतवार १०:५०
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले डाटाबेस एडमिनिस्टे«टरका लागि एकजना कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिले आवश्यक काजगातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।