सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी
१३ मंसिर २०७९, मंगलवार ११:५४
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज धनगढी, कैलालीमा आयोजित कार्यक्रमका बीच मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीले बीमित स्व. धन बहादुर खत्रीको बीमालेख अन्र्तगत बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नु भएकोमा निज बीमितको मिति २०७९।६।१३ गतेका दिन मलेसियामा मृत्यु भएकाले बीमितको इच्छाएको ब्यक्ति उनकि श्रीमती शुशिला खत्रीलाई उक्त बीमा रकम हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्ला े उपस्थिती रहेको थियो ।