डोटीको एक सडकमा प्रेसर कुकर बम भेटियो

४ मंसिर २०७९, आईतवार १२:४६

डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूहले अथक प्रयास पछि सा े बम डिस्पोज गर्न सफल भएका छन् । सो कुक्र बम कसले राखेको होे भनेर अहिले सम्म पुुष्टि भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*