सुनसान काठमाडौं उपत्यका (फोटोफिचर सहित)

४ मंसिर २०७९, आईतवार ०८:२३

काठमाडौं । आज देशैभर भईरहेको निर्वाचनका लागि काठमाडौं उपत्यका छाडेको कारणै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिएको हो ।
काठमाडौंको मुख्य सडकदेखि गल्लीहरुसमेत सुनसान बनेको छ। आज देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।

निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरि जिल्लाहरुबाट काठमाडौं आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाडौं सुनसान बनेको हो ।

त्यस्तै, काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् ।

 

 

 

 

तस्वीर : बीमा पोष्ट, राजन कठायत

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*