आइएमई लाइफको व्यतित बीमालेखमा छुट पाउने आज अन्तिम दिन
३० कार्तिक २०७९, बुधबार १०:२०
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सतप्रतिशत व्यतित बीमालेखमा छुट पाउने आज अन्तिम दिन रहेको छ । उक्त प्याकेज यहि महिनाको १६ गतेदेखि ३० गते सम्मका लागि सञ्चालनमा हुने भएको हो ।
कम्पनीले जारी गरेको उक्त प्याकेजमा ग्राहकले आवश्यक प्रकृया पुरा गरि पूनर्जागरण (नविकरण) गराएमा नियमानुसार लाग्ने विलम्व शुल्क ९व्याज० मा शत प्रतिशत मिनाहा गरिने भएको हो ।