शिखर इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम सम्पन्न

२९ कार्तिक २०७९, मंगलवार १७:३१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काक्तिक २७ गतेदेखि मुसिंर २ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेका हो ।

 

 

कम्पनीले आफ्नो १८ वर्ष पुरा गरेर १९ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रम विभिन्न प्रदेशमा मुसिंर २ गते सम्म सञ्चालन हुने भएको छ ।

आजको यस कार्यक्रममा पोखरा शाखा प्रमुख शिव सुवेदीको सभापतित्व रहेको थियो । कार्यक्रममा विभिन्न निकायका मानिसको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*