सिटिजन लाइफद्धारा घातक रोग वापतको १५ लाख रुपैयाँ दाबी भुक्तानी

२९ कार्तिक २०७९, मंगलवार १२:०३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दाबी भुुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमितलाई घातक रोग सुविधा वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले विर्तामोड–४ निवासी अनिता खरेललाई घातक रोग वापतको १५ लाख रुपैयाँ प्रदान गरेको हो । खरेलले सिटिजन लाइफ इन्स्योरेन्स विर्तामोड शाखामा १५ लाख रुपैयाँको बीमा गराएकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*