युनाईटेड इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। । इन्स्योरेन्सको कार्तिक २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले कम्पनीको आ। व। २०७८।७९ का लागी हाल कायम रहेको चुक्ता पूँजी रु १,०२,८१,६०,०००र( को ५ प्रतिशतका दरले हुने बोनस शेयर रु ५,१४,०८,०००र( (अक्षेरुपी पाँच करोड चौध लाख आठ हजार मात्र ) र नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ) ०।२६३२ प्रतिशतले हुने रु २७,०५,६८४र(अक्षेरुपी सत्ताइस लाख पाँच हजार छ सय चौरासी मात्र) गरि कुल ५।२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।