एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा ५०% छुट दिने

२१ कार्तिक २०७९, सोमबार १२:१७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्क तथा ब्याजमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीले कात्तिक २० गतेदेखि कात्तिक २१ गतेभित्र व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको हो । कम्पनीका अनुसार ब्यतित बीमालेख नविकरणमा छुट पाउन बीमितहरुले मंसिर २१ गतेभित्र नविकरण गर्नुपर्नेछ ।

साथै कम्पनीका अनुसार एकपटक ब्याज छुट लिइसकेका बीमितहरुले पुनः छुट पाउने छैननु ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*