सानिमा जिआईसी इन्स्याेरेन्सका अध्यक्ष कुनाल कयालद्वारा बीमा समितिका अध्यक्ष सिलवाल सामु शपथग्रहण
७ कार्तिक २०७९, सोमबार १०:११
काठमाडाैं। आजैबाट एकीकृत काराेबार सुरू गरेकाे सानिमा जिआईसी इन्स्याेरेन्सका अध्यक्षमा चयन भएका कुनाल कयालले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गाेपनियताकाे शपथ लिएकाछन् ।