२ हजार सर्भेयरले गराए लाईसेन्स नविकरण (सूची सहित)

३ कार्तिक २०७९, बिहीबार १३:३६

काठमाडौं । बीमा समितिमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेन्स नविकरण गराएका छन् । बीमा समितिले उपल्बध गराएको तथ्यांक अनुसार हालसम्ममा बीमा समितिले चालु आर्थिक वर्षमा २ हजार १ सय ६ जना सर्भेयरहरुले लाईसेनस नविकरण गराएका छन् ।

बीमा समितिको तथ्यांक अनुसार विभिन्न चरणका सर्भेयरहरुले २ हजार बढीले लाईसेन्स नविकरण गराएका छन् ।
जसमध्ये क वर्गमा ५०, ख वर्गमा ५६, ग वर्गमा १३० जना सर्भेयरले आफ्नो इजाजत पत्र नविकरण गराएका छन् । यसबाहेक इजाजत पत्र नविकरण गराउने सबैभन्दा बढी घ वर्गमा १ हजार ८ सय ७० जना रहेका छन् ।

असोज मसान्तसम्ममा नविकरण नगराएका सर्भेयरहरुको लाईसेन्स खारेज हुनेछ ।

(सर्भेयरको नामावली सहित)

क वर्ग सर्भेयरको नवीकरण विवरण २०७९

ख वर्ग सर्भेयरको नवीकरण विवरण २०७९

ग  वर्ग सर्भेयरको नवीकरण विवरण २०७९

घ  वर्ग सर्भेयरको नवीकरण विवरण २०७९

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*