गुराँस लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा दाबी रकम भुक्तानी
३१ आश्विन २०७९, सोमबार १७:२०
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ ।
संस्थाको लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८३१ रुपैयाँको चेक पीडित परिवार फुलमाया घलानलाई हस्तान्तरण गरेको हो
उक्त बीमा दाबी रकम पिडित परिवारको घरमै गएर दिनुका साथै मृतक परिवार प्रति समवेदना प्रकट गरेका छन् ।