रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

३० आश्विन २०७९, आईतवार १८:०६

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कर्पोरेट कार्यालयका लागि आइटी स्टाफ माग गरेको हो ।

सो पदका लागि कम्पनीले आइटीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कात्तिक १५ गतेसम्म आवश्यक कागजात सहित कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*