प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम दिने
२४ आश्विन २०७९, सोमबार १०:२८
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कात्तिक १७ गतेदेखि १९ गतेसम्म भर्चुअल माध्यमबाट तीन दिने तालिम प्रदान गर्ने भएको हो ।
उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक व्यक्तिले कात्तिक १४ गतेभित्र आवश्यक कागजातहरु सहित आवेदन दिन सक्नेछन् ।