यस्तो छ आजको विदेशी विनिमयदर
२१ आश्विन २०७९, शुक्रबार १०:३२
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसामा र विक्रीदर १३१ रुपैयाँ ३२ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२९ रुपैयाँ २३ मा खरिद भईरहेको छ भने १२९ रुपैयाँ ८२ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४७ रुपैयाँ ३१ पैसामा खरिद र १४७ रुपैयाँ ९८ पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,