यस्तो छ आजको विदेशी विनिमयदर

१७ आश्विन २०७९, सोमबार १०:३७

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ सय ८५ पैसामा र विक्रीदर १३० रुपैयाँ ४५ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७ रुपैयाँ २७ मा खरिद भईरहेको छ भने १२७ रुपैयाँ ८५ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १४४ रुपैयाँ ९४ पैसामा खरिद र १४५ रुपैयाँ ६१ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*