नेपाल इन्स्योरेन्स कम्पनीले दशैं विदामा पनि बीमा सेवा सुचारु गर्ने

१५ आश्विन २०७९, शनिबार १२:१९

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले दशैं विदामा पनि बीमा सेवा सुचारु गर्ने भएको छ। ग्राहकहरुको सेवालाई मध्यनजर गदै कम्पनीले एक सूचना जारी गर्दै असोज १६,१७ र १८ गते आफ्नो प्रधान कार्यालय कमलादी काठमाडौंबाट विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बीमा सेवा सुुचारु गर्ने जानकारी दिएको छ ।

त्यस्तै, कम्पनीले यस अवसरमा ग्राहकहरुले गुनासो गनुपरेमा वा केही जानकारी सोध्नुपरेमा कर्मचारीहरु खटाएको छ। जसको सम्र्पक नम्बर तलको तालिकामा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*