घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

११ आश्विन २०७९, मंगलवार ११:०३

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला४ सय र चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।

आजको छापावाला सुनको मुुल्य ९१ हजार ४ सय रुपैयाँ र तेजावि सुनको मूूल्य ९० रुपैयाँ ९ सय रुपैयाँले कारोवार भैरहेको छ । त्यस्तै, चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोवार भैरहेको छ ।

सोमवारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*