यस्तो छ आजको विदेशी विनिमयदर

११ आश्विन २०७९, मंगलवार १०:५०

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० सय ३० पैसामा र विक्रीदर १३० रुपैयाँ ९० पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२५ रुपैयाँ ७४ मा खरिद भईरहेको छ भने १२६ रुपैयाँ ३२ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १३९ रुपैयाँ ८८ पैसामा खरिद र १४० रुपैयाँ ५ पैसामा बिक्रि भईरहेको छ ।

यस्तो छ अन्य देशको विदेशी विनिमयदर,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*