सिटिजन लाइफको बिजनेस सम्मेलन सम्पन्न

६ आश्विन २०७९, बिहीबार १५:०३

काठमाडौं । सिटिजन लाइफको बिजनेस स्टाटीजी सम्मेलन सम्पन्न भएको छ। दुई दिने कार्यक्रम चितवनमा सम्पन्न भएको हो । कम्पनीको प्रमुख अतिथि एवं सिईओ पोषक पौडेलको उपस्थितीमा कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको हो । कार्यक्रममा उत्कृष्टहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*