आइएमई लाइफ इन्स्योरेन्सको राईजिङ स्टार अवार्ड कार्यक्रम सम्पन्न

६ आश्विन २०७९, बिहीबार १४:२१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी ,कर्णाली तथा सुदुर पश्चिम प्रदेशको आयोजनामा राईजिङ स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यक्तिगत कोडमा तोकेको प्रीमियम संकलन गरि उत्कृष्ट एजेन्सीले उक्त कार्यक्रममा सहभागिता जनाउने गर्दछन ।

उक्त राईजिङ स्टार अवार्ड कार्यक्रममा उपस्थित कम्पनिका चिफ अप्रेटिङ अफिसर दिनेश अमात्य, चिफ मार्केटिङ अफिसर कर्मराज पौडेल, प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सिना, सुमन तिमिल्सिना,क्षेत्रीय शाखा प्रवन्धकहरु , शाखा प्रमुखहरु, कम्पनिका कर्मचारी तथा एजेन्सीहरुको सहभागीता रहेको कार्यक्रमको संचालक क्षेत्रीय शाखा प्रबन्धक राजेन्द्र पन्थीले गर्नुभएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*