युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न (फोटो फिचर सहित)

६ आश्विन २०७९, बिहीबार ११:१६

काठमाडौं । युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न भएको छ। पोखरामा कम्पनीको कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक बर्षको समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट ब्रान्च म्यानेनजरहरुलाई सम्मान समेत गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*