बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार?

६ आश्विन २०७९, बिहीबार १०:५५

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

आज स्थानीय बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदिको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

बुधवारका दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*