एशियन लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

२ आश्विन २०७९, आईतवार ११:०९

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० मा विभिन्न स्थानमा तिन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ ।

उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिम सम्बन्धि विवरण कम्पनीको वेवसाईट  http://www.asianlife.com.np/  मा प्रकाशित गरिएको छ । उक्त विवरण अनुसार आफुलाई सजिलो पर्ने स्थानमा तालिम लिनको लागि कम्पनीको सम्पर्क कार्यालयमा जानकारी लिएर तालिम लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*