सानिमा लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१ आश्विन २०७९, शनिबार ०७:४१

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको हकवालालाई बीमा दाबी बावतको रकम हस्तान्तरण गरेको हो ।

बीमित सन्जु खडकाको असामयिक निधन भएकोमा निजको श्रीमानलाई कम्पनीले २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले यसअघिका बीमा दाबीहरुमा पनि बीमितको हकदारले कागजात पेश गरेको छोटो समयमा नै रकम भुक्तानी गर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*